राक्षसलाई खुवाऊ (नेपाली)

Curious Learning

राक्षसलाई खुवाऊ (नेपाली)

آموزشی
  • 0.00
(0 رای)

نصب رایگان

100000

نصب ها

Android 4.4W+

نسخه حداقل

با تبلیغات

تبلیغات

03.08.2020

تاریخ انتشار

توضیحات:

राक्षसलाई खुवाऊ तपाईंको बच्चालाई पढ्ने आधार सिकाउँछ। खेलमा, बच्चाहरुले राक्षसका अण्डाहरू सङ्कलन गर्छन् र अण्डाहरूलाई अक्षरहरु र शब्दहरू खुवाएर नयाँ साथीहरूमा परिणत गर्न मद्दत गर्छन!

बच्चाहरु अक्षरहरू चिन्न तथा हिज्जे र शब्दहरू पढ्न सिक्दछन्। यो खेल खेलेर, बच्चाहरूले विद्यालयमा अझ राम्रो गर्न सक्छन्, र साधारण पाठ पढ्न तयार हुन्छन्। हामी तपाईको बच्चाहरूलाई सिक्न र सफल हुनको लागि तयार गर्न चाहन्छौं!

राक्षसलाई खुवाऊ १००% नि: शुल्क छ। एकपटक स्थापित भएपछि, कुनै डेटा कनेक्शन आवश्यक पर्दैन! यो शिक्षा गैर-लाभकारी संस्थाहरुहरू सीईटी, एप्स फैक्ट्री र क्युरिअस लर्निंग द्वारा तयार गरिएको छ।

Curious Learning برنامه های دیگر

دانلود