Change and Improve Layout Design
Added Table of Contents which makes easy to use.
ले आउट सुधार गरिएको छ ।
विषय सूचि समावेश गरिएको छ । जसले गर्दा चलाउन अझ सजिलो भएको छ ।
एपको बारेमा
यो एप नेपालको मुलुकी ऐन, २०७४ का विविध भागहरु सबै नेपालीहरुले सरल र सहज तरिकाले आफ्नै एण्ड्रोइड मोवाइलमा सजिलै पढ्न सकियोस भन्ने उद्देश्यका साथ तयार गरिएको हो । यसमा प्रयोग भएका कानूनका पिडिएफ (PDF) फाइलहरु नेपाल कानून आयोगको आधिकारिक वेबसाइट http://www.lawcommission.gov.np/np बाट डाउनलोड गरि जस्ताको तस्तै राखिएको छ ।
यस एपमा
मुलुकी देवानी संहिता, २०७४
मुलुकी देवानी कार्यविधि संहिता, २०७४
मुलुकी अपराध संहिता ,२०७४
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
र
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४
समावेश गरिएका छन् ।
धन्यवाद
About App
This app has been developed with the objective of making it easy for all Nepalese to read the various parts of the Civil Code of Nepal, 2074 in a simple and easy way on their own Android mobile. The PDF files of the laws used in it have been downloaded from the official website of the Nepal Law Commission http://www.lawcommission.gov.np/np and kept as is.
In this app
Civil Code, 2074 (Muluki Dewani Sanhita,2074)
Code of Civil Procedure, 2074 (Muluki Dewani Karyabidhi Sanhita, 2074)
Civil Crime Code, 2074 (Muluki Aparadh Sanhita, 2074)
Code of Criminal Procedure, 2074 (Muluki Phaujdarai Karyabidhi Sanhita, 2074)
And
Criminal Punishment and Implementation Act, 2074 (Phaujdari Kasoor Sajaya Nirdharan tatha Karyanoyan Ain, 2074)
Are included.
Thank you.